कार्यक्षमता मुल्यांकनद्धारा हुने बढुवाको नतिजा
आर्थिक वर्ष २०७८ र ०७९ को कार्यक्षमता मुल्यांकनद्धारा हुने बढुवाको नतिजा सूचना प्रकाशित
१. ४३/०७८-७९, सह–प्राध्यपक, प्राज्ञिक, औषधि विज्ञान, १०
२. ४४/०७८-०७९, प्राध्यापक, प्राज्ञिक नर्सिङ्ग, Psychiatry, ११
३. ४५/०७८-०७९, सह–प्राध्यपक, प्राज्ञिक नर्सिङ्ग, Adult Health, १०
४. ४६/०७८-०७९, सह–प्राध्यपक, प्राज्ञिक नर्सिङ्ग, Community Health, १०
५. ४७/०७८-०७९, सह–प्राध्यपक, प्राज्ञिक नर्सिङ्ग, Child Health, १०
६. ४८/०७८-०७९, सह–प्राध्यपक प्राज्ञिक नर्सिङ्ग, Hospital Midwifery, १०
७.४९/०७८-०७९, सहायक प्राध्यापक, प्राज्ञिक नर्सिङ्ग, Hospital Midwifery, ९ ‘ख’
८. ५०/०७८-०७९, सहायक प्राध्यापक, प्राज्ञिक नर्सिङ्ग, Community Midwifery, ९ ‘ख’
९. ५१/०७८-०७९, सहायक प्राध्यापक, प्राज्ञिक नर्सिङ्ग, Adult Health Nursing, ९ ‘ख’
१०. ५२/०७८-०७९, वरिष्ठ प्रशिक्षण सहायक, प्राज्ञिक नर्सिङ्ग, ८
११. ५३/०७८-०७९, सिनियर रजिष्ट्रार, प्राविधिक, दन्त चिकित्सा, ९ ‘ख’
१२. ५४/०७८-०७९, सिनियर सुपरभाइजर, प्राविधिक नसिङ्ग, ९ ‘ख’
१३. ५५/०७८-०७९, जुनियर सुपरभाइजर, प्राविधिक, नसिङ्ग, ८ ‘ख’
१४. ५६/०७८-०७९, सिनियर स्टाफ नर्स, प्राविधिक, नसिङ्ग, ७
१५. ५७/०७८-०७९, वरिष्ठ पुस्तकालय सहायक, प्राविधिक, पुस्तकालय, ६
१६. ५८/०७८-०७९, जुनियर प्रशासन अधिकृत, प्रशासन, सामान्य प्रशासन, ७
१७. ५९/०७८-०७९, जुनियर लेखा अधिकृत, प्रशासन, आर्थिक प्रशासन, ७